घलेम्दी हाइड्रोको अाइपीअो कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घलेम्दी हाइड्रोको अाइपीअो कहिले ?



काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस २२ गते बस्ने भएको छ । सभाले कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिको चयन गर्ने छ ।

यस्तै कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको सेयर बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार १८:४४