आयोगले माग्यो दलसंग सांसद हुनेको नाम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयोगले माग्यो दलसंग सांसद हुनेको नाम



काठमाडाै । निर्वाचन आयोगले प्रदेशसभा तर्फ समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।प्रत्यक्षबाट चुनिएसंगै प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुने गरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टर समहु मा दलहरुले पाएको सिटमा नामावली पठाउनुपर्नेछ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार १८:४९