तपाईँलाई थाहा छ ? रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तपाईँलाई थाहा छ ? रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिदै छ



काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड (आरएमडीसी) को १९ औं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । आरएमडीसीले गत १५ प्रतिशत अर्थात १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभाँश दिने छ ।

यस्तै चुक्तापुँजीको ५ प्रतिशत अर्थात ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने छ ।

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १०:२९