प्रभु बैँकले ४०% हकप्रद निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैँकले ४०% हकप्रद निष्कासन गर्ने



काठमाडौं । प्रभु बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँकले १० बराबर ४ को अनुपातमा हकप्रद शेयर  निष्कासन गर्न लागेकाेले पुस २१ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ । धितोपत्र बोर्डले पुस ६ गते नै हकप्रद बेच्ने अनुमति दिइसकेको छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार ११:२१