हिमालयन बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंकको शेयर मूल्य समायोजन



काठमाडौं। हिमालयन बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको २५ प्रतिशत बोनस पछिको शेयर मूल्य नेप्से  अाज समायोजन गरेको हो ।बैंकको समायोजनपछिको मूल्य  ६ सय ७१ रुपैयाँ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य ८ सय ५९ रुपैयाँ लिएको छ ।

 

 

प्रकाशित : ११ पुष २०७४, मंगलवार ११:३०