जनता बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । जनता बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १४ दशमलव ४ प्रतिशत बोनसपछिको शेयर मूल्य मंगलबार समायोजन गरेको हो ।बोनस पछि बैंकको शेयर मूल्य २ सय ४ रुपैयाँ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य २ सय ५३ रुपैयाँ लिइएको छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १२:४६