२० दशमलव ६४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२० दशमलव ६४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स २० दशमलव ६४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५९ कम्पनीको १० लाख ३८ हजार २ सय ९८ कित्ता सेयरबाट ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ३८ दशमलव ८१ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह ३६ दशमलव ९१ अंकले, जलविधुत समुह ३६ दशमलव ६२ अंकले, लघुवित्त समुह ३२ दशमलव ६७ अंकले, उतपादनमुलक समुह ३० दशमलव ५९ अंकले, होटल समुह २३ दशमलव ४४ अंकले, बैक समुह १८ दशमलव २१ अंकले, फाइनान्स समुह १६ दशमलव १६ अंकले र ट्रेडिड. समुह ४ दशमलव ७३ अंकले ओरालो लागेको छ ।
मंगलबार अन्य समुह भने उकालो लागेको छ। आज अन्य समुह ६ दशमलव ९४ अंकले उकालो लागेको छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १५:४१