सामुदायिक लघुवित्तले साधारण शेयर निष्कासन गर्ने निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामुदायिक लघुवित्तले साधारण शेयर निष्कासन गर्ने निश्चित



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण शेयर निष्कासन गर्ने निश्चित भएको छ । कम्पनीलाई नेपाल धितो पत्र बोर्डले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।

शेयर निष्कासनका लागि यसअघि नै कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले २०७० साल चैतबाट कारोवार गर्दै आएको । संस्थाका अहिले ३२ वटा शाखा रहेका छन् ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १७:३२