आगजनीमा सशस्त्र प्रहरी हवल्दार कै संलग्नता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आगजनीमा सशस्त्र प्रहरी हवल्दार कै संलग्नता



काठमाडौं । स्वयम्भू हलचोकस्थित सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयमा त्यही कार्यरत प्रहरी हवल्दारले आगो लगाएको रहस्य खेलेको छ । सशस्त्र मुख्यालयको स्टोर भवनमा सोमबार राति साढे १ बजे आलजनी भएको थियो । आगजनीमा सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता रहेको छानवीनबाट पत्ता लागेको छ ।

महानगरीय अपराध महाशाखाको अनुसन्धानले छानवीनबाट आगजनीममा श्रेष्ठको संलग्नता देखिएपछि उनी पक्राउ परेका छन् । आगजनीबाट सशस्त्र प्रहरीको केही महत्वपूर्ण सामग्री जलेर नष्ट भएको र थियो । २२ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरुलिे जनाएको छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १८:४०