नयाँ नेपाल लघुवित्तको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ नेपाल लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन गरेको हो ।बोनस समायोजनपश्चात लघुवित्तको शेयर मूल्य २ हजार ५ सय ५४ रुपैयाँ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य १ हजार ३ सय २७ रुपैयाँ लिएको छ ।

प्रकाशित : १२ पुष २०७४, बुधबार ११:१९