उकालो लाग्यो सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो सुनको भाउ



काठमाडौं ।आज सुनको भाउ रु ३०० सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ३०० सय मा कारोबार भईरहेको छ ।

 


नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलाको ५५ हजार रहेको छ । मंगलबार तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो ।

यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ पुष २०७४, बुधबार १२:०३