स्वरोजगार लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वरोजगार लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं। स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।हकप्रद निष्कासनको अनुमतिका लागि कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेको छ । स्वरोजगारले १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता शेयर निष्कासन गर्ने भएको हो ।शेयर निष्कासनका लागि कम्पनीले यसअघि नै एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रकाशित : १४ पुष २०७४, शुक्रबार ११:३८