निर्धन उत्थानको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्धन उत्थानको शेयर मूल्य समायोजन



काठमाडौं। निर्धन उत्थान विकास बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बार नेप्सेले कम्पनीको ६६.६७ प्रतिशत बोनसपछिको  शेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले कम्पनीको बोनसपछिको मूल्य प्रतिकित्ता १ हजार २ सय ६२ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य १ हजार २ सय ८३ रुपैयाँ लिइएको लिएको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार ११:५६