समीट माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समीट माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौं। समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले माइक्रोफाइनान्सको समायोजनपछिको मूल्य  १ हजार ४ सय ३६ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य  १ हजार ५ सय ७६ रुपैयाँ लिएको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १२:०९