मिथिला लघुवित्त विकास बैंकको  शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिथिला लघुवित्त विकास बैंकको  शेयर मूल्य समायोजन



काठमाडौं । मिथिला लघुवित्त विकास बैंक लिमिटेडको  शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १५ प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले बैंकको बोनसपछिको शेयर मूल्य  १ हजार ५२ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य १ हजार १ सय ५२ रुपैयाँ लिएको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १२:२९