डिप्रोक्स डेलपमेन्ट बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिप्रोक्स डेलपमेन्ट बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । डिप्रोक्स डेलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो । बोनसपछि कम्पनीको शेयर मूल्य ८ सय ९१ तय गरेको छ भने औसत आधार मूल्य ९ सय ४१ रुपैयाँ लिइएको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १२:३७