पोखरा फाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पोखरा फाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले फाइनान्सको १५ प्रतिशत हकप्रद शेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले हकप्रद समायोजनपश्चात फाइनान्सको शेयर मूल्य १ सय ७७ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ सय ४४  रुपैयाँ लिएको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १२:४८