सेयर बजारलाई सम्बोधन गर्न बैंकरलाई लगानीकर्ताको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर बजारलाई सम्बोधन गर्न बैंकरलाई लगानीकर्ताको आग्रह



काठमाडौं । लगातार गिरावट आइरहेको शेयर बजारलाई सम्बोधन गर्न नेपाल इन्भेष्टर फोरमले नेपाल बैंकर्स एसोसिएनलाई अनुरोध गरेको छ । आइतबार फोरमको एक टोलीले बैंकर्सको कार्यसमितिलाई भेटी पाँच बुँदे सम्बोधन पत्र समेत दिएका छन् ।

 

शेयर बजारमा पूर्वाधारको विकास नभइ शेयर बजारको दिगो विकास नहुनेभन्दै तत्काल बाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्स लिने वातावरण निर्मार्र्ण गर्न फोरमले सुझाव दिएको छ ।

त्यस्तैगरि,बैंकहरुले शेयरको मार्जिन कर्जामा गरेको कडाइका कारण हजोरौ लगानीकर्ताहरुको पीडित भएकाले मार्जिन कर्जाको सिमा बढाउन बैंकर्स र फोरले संयुक्त रुपमा पहल गर्न पर्ने फोरमले जारि गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १५:४९