नेपाल बंगलादेश बैंकद्वारा सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बंगलादेश बैंकद्वारा सहयोग



काठमाडौं । नेपाल बंगलादेश बैंकको इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माया घर नेपाललाई बृद्धाश्रम निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका शाखा प्रमुख विष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सक्रिय महिलाको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था माया घर नेपालले इटहरी उपमहानगरपालिका–.२ हवाई चोकमा बृद्धाश्रम बनाउने उद्धेश्यले श्रीमद् भागवत जीवनदर्शन ज्ञान महायज्ञ सञ्चालन गरिरहेको थियो ।

प्रकाशित : १७ पुष २०७४, सोमबार १३:०२