“सिटिजन म्युचुअल फण्ड”ले १० करोडको इकाइ निष्कासन गर्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

“सिटिजन म्युचुअल फण्ड”ले १० करोडको इकाइ निष्कासन गर्न



काठमाडौँ। सामुहिक लगानी कोष “सिटिजन म्युचुअल फण्ड”ले निष्कासन अनुमति पाएको छ।नेपाल धितोपत्र बोर्डले सिआइबिएल क्यापिटलले निष्कासन गर्न लागेको फण्डलाई सोमबार अनुमति दिएको हो।

कम्पनीले एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गर्न लागेको हो।सिआईबिएल क्यापिटलको प्यारेन्ट कम्पनी सिटिजन बैंक हो।
सिटिजन बैंकको अगुवाईमा खुलेको कम्पनीमा सिटिजन्स बैंकको ५३.६० प्रतिशत शेयर स्वामित्व छ। सिआईबिएलको यो पहिलो बन्दमूखी सामुहिक योजना हो।सात बर्षे बन्दमुखी योजनाको निष्कासन सिआईबिएल क्यापिटलले गर्ने छ।

प्रकाशित : १७ पुष २०७४, सोमबार १४:५४