कुबेर मर्चेन्ट फाइनान्सको सिइओमा भिष्मराज चालिसे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुबेर मर्चेन्ट फाइनान्सको सिइओमा भिष्मराज चालिसे नियुक्त



काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले आउँदो चार बर्षका लागि चालिसेलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ चालिसेले आगामी माघ १ गतेदेखि कम्पनीको सिइओ पदको कार्यभार सम्हाल्ने भएका छन् ।

प्रकाशित : १७ पुष २०७४, सोमबार २१:१६