प्रभु बैंकको हकप्रद माघ ७ बाट निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु बैंकको हकप्रद माघ ७ बाट निष्कासन



काठमाडौं। प्रभु बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । प्रभुले १० बराबर ४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो ।बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रदमा पुस २० गतेसम्म कायम शेयरधनीले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित : १८ पुष २०७४, मंगलवार १४:३६