लगानी गर्नु हुन्छ ? शेयर ट्रेडिंगसंग जोडिएका ५ शब्द तपाईले जान्नै पर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

लगानी गर्नु हुन्छ ? शेयर ट्रेडिंगसंग जोडिएका ५ शब्द तपाईले जान्नै पर्छ



शेयर बजार लगानी गर्नेहरुका लागि अाकर्षक केन्द्र हो । यो क्षेत्रमा दैनिक जसो करोडाैकाे लगानी हुने गरेकाे छ । तपाइ पनि शेयर बजारकाे बारेमा जानकारी लिन र यसमा चासाे राख्ने हो भने केही शब्दको जानकारीले पनि बजार बुझने माैका पाउनु हुन्छ । शेयर ट्रेडिंगकाे बारेमा देखिएका सुनिएका तमाम कुराहरु छन ति शब्दहरुको केही जानकारी दिने प्रयत्न गरेका छाै ।

बुल मार्केट

बुल मार्केटलाई अाम लगानीकर्ताले यो कुराको अनुमन लगाउछन कि शेयरको मूल्य बढ्छ र यसको भविष्यमा राम्रो मुनाफा हुने गर्छ । सरकारको निति र देशमा हुने नयाँ सरकारको अारम्भले लगानीकाे परियोजनालाई प्रभाव पारेको हुन्छ ।

बेयर मार्केट

जब लगानीकर्तालाई यो एकिन हुन्छ कि उसको शेयरकाे मूल्य घट्ने वाला भए त्यसलाई बैयर मार्केट भनिन्छ । यस्तो अवस्थामा लगानीकर्ताले पैसा निकालेर कुनै अन्य शेयरमा लगानी गर्ने कुरा सोच्छ । बजारमा शेयरको भाउ निरन्तर घट्न थाल्यो भने सम्झनुस कि त्यो बेयर मार्केट हो ।

मार्जिन मनी

यो शब्दको प्रयोग मार्जिन ट्रेडिंगको समय हुन्छ । डिम्याट अातमा राशि कम भएका कारण राशिलाई बढाउने भन्ने बिषयमा मार्जिन मनी शब्दको प्रयोग गरिएको हुन्छ । यदी तपाईको खातामा पैसा कम छ र शेयर खरिद गर्न चहानु हुन्छ भने यो शब्द सुन्नमा अाउछ ।

बीटा

बीटा बजारमा सुरक्षाको अस्थिरता मापन हो र एक शेयर तुलना अन्य शेयरमा गरिन्छ । पुर्ण रुपमा हेर्दा बजारको बीटा सधै नै रहन्छ । कुनै बिशेष शेयरको बीटा एक भन्दा अधिक छ भने बजारको तुलनामा सुरक्षा अधिक अाक्रमक हुन्छ । अन्य स्थितिमा यसको बिपरित हुन्छ ।

स्प्रेड

जब एक लगानीकर्ताले अाफ्नो शेयर तय गरिएको मूल्यमा बेच्न चाहान्छ या कुनै तय भएको दाममा खरिद गर्न चाहान्छ भने त्यसलाई स्प्रेड भनिन्छ ।

प्रकाशित : १८ पुष २०७४, मंगलवार १५:१९