गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्सको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्सको शेयर मुल्य समायोजन



काठमाडौं। गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । फाइनान्सको १५ दशमलव ७९५ प्रतिशत बोनस पछिको शेयर मुल्य नेप्सेले आज समायोजन गरेको हो । फाइनान्सको समायोजन पछिको मुल्य १ सय ६८ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य २ सय रुपैयाँ लिएको छ।

प्रकाशित : १९ पुष २०७४, बुधबार ११:५१