मेगा बैँकको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैँकको हकप्रद शेयर सूचिकृत



काठमाडौँ । मेगा बैँक  नेपाल लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । बैँकको २ करोड ७९ लाख ४४ हजार २ सय ९५ कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : १९ पुष २०७४, बुधबार १२:५७