मेरो माइक्रोफाइनान्सको शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेरो माइक्रोफाइनान्सको शेयर सूचिकृत



काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । माइक्रोपाइनान्सको ६ लाख ६० हजार कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : १९ पुष २०७४, बुधबार १३:०५