७ दशमलव २२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

७ दशमलव २२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्स ७ दशमलव २२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन्। आज कारोबारमा आएका १५९ कमपनीको १३ लाख ४९ हजार ७ सय २९ कित्ता सेयरबाट ५३ करोड ५० लाख ९२ हजार २ सय १८ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १८ दशमलव २७ अंकले उकालो लागेको छ। आज अन्य समुह १५ दशमलव ९१ अंकले, उतपादनमुलक समुह ११ दशमलव १८ अंकले, लघुवित्त समुह ८ दशमलव २८ अंकले, बैँक समुह ६ दशमलव ३५ अंकले, जलविधुत समुह ४ दशमलव १३ अंकले र फाइनान्स समुह १ दशमलव ८७ अंकले उकालो लागेको छ।
आज सबै भन्दा धेरै विकास बैँक समुहले गुमाएको छ। आज विकास बैँक समुह ७ दशमलव ४१ अंकले ओरालो लागेको छ। आज होटल समुह ६ दशमलव ६४ अंकले ट्रेडिड. समुह २ दशमलव ८७ अंकले ओरालो लागेको छ।

प्रकाशित : २० पुष २०७४, बिहीबार १५:१८