एनप्याब्सनको एसईई परीक्षाको तालिका प्रकाशित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनप्याब्सनको एसईई परीक्षाको तालिका प्रकाशित



काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ, नेपालले एसईई २०७४ परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार एनप्याब्सन अन्तर्गतका विद्यालयमा माघ १८ गतेदेखि माघ २६ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

एनप्याब्सनद्वारा जारी सूचनामा परीक्षामा सम्पूर्ण सदस्य विद्यालयहरुलाई अनिवार्य रुपमा सहभागी हुनका लागि अनुरोध गरिएको छ ।

प्रकाशित : २१ पुष २०७४, शुक्रबार ११:४६