नेपाल एसबीआई बैंकमा नयाँ अध्यक्ष नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल एसबीआई बैंकमा नयाँ अध्यक्ष नियुक्त



काठमाडौं। नेपाल एसबीआई बैंकमा नयाँ अध्यक्ष नियुक्त भएका छन् । विहीबार बसेको सञ्चालक समितिको बैंठकले सुजितकुमार बर्मालाई सर्वसम्मतिले चयन गरको बैंकले जनाएको छ । बर्मा एसबीआई बैंक इन्डियाका सञ्चालक रहेका छन् ।

प्रकाशित : २१ पुष २०७४, शुक्रबार १५:२७