अपि पावरको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अपि पावरको शेयर मुल्य समायोजन



काठमाडौं । अपि पावर कमपनी लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । कमपनीको ८ प्रतिशत बोनस पछिको शेयर मुल्य नेप्सेले आज समायोजन गरेको हो । कमपनीको समायोजन पछिको मुल्य नेप्सेले ४ सय ३५ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य ४ सय ११ रुपैयाँ लिएको छ।

प्रकाशित : २३ पुष २०७४, आईतवार ११:३०