काष्ठमण्डप डेभलपमेन्ट बैँकको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काष्ठमण्डप डेभलपमेन्ट बैँकको शेयर मुल्य समायोजन



काठमाडौं ।काष्ठमण्डप डेभलपमेन्ट बैँक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैँकको १३ दशमलव ३३ प्रतिशत बनश पछिको शेयर मुल्य नेप्सेले आज समायोजन गरेको हो । बैँकको समायोजन पछिको मुल्य नेप्सेले २ सय १० रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य २ सय १५ रुपैयाँ लिएको छ।

प्रकाशित : २३ पुष २०७४, आईतवार ११:४५