भिएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल एवं पूर्व सांसद बाबुराम पोखरेलको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल एवं पूर्व सांसद बाबुराम पोखरेलको निधन



काठमाडाै । भिएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल एवं पूर्व सांसद बाबुराम पोखरेलको निधन भएको छ।

७२ वर्षीय पोखरेलले केही असहजता महसुस गरेपछि उनलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको थियो। तर अस्पतालका डाक्टरले उनको मृत्‍यु भइसकेको घोषणा गरेका थिए।

फाइल फोटो

पोखरेलको पार्थिक झम्सिखेलस्थित निवासमा राखिएको बताइएको छ । उनका आफन्त, नातेदार इष्टमित्र र शुभेक्षुकहरुको ठूलो संख्यामा अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भएका छन्।

प्रकाशित : २३ पुष २०७४, आईतवार ११:५५