लुम्बिनी विकास बैँकको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लुम्बिनी विकास बैँकको शेयर मुल्य समायोजन



काठमाडौं । लुम्बिनी विकास बैँक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैँकका १० प्रतिशत हकप्रद पछिको शेयर मुल्य नेप्सेले आज समायोजन गरेको हो । बैँकको समायोजन पछिको मुल्य नेप्सेले १ सय ६७ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य २ सय ३० रुपैयाँ लिएको छ।

प्रकाशित : २३ पुष २०७४, आईतवार १२:०८