किसान माइक्रोफाइनान्सको साधारणसभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किसान माइक्रोफाइनान्सको साधारणसभा आज



काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौं साधारणसभा पुस २४ गते आज बस्ने भएको छ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । त्यस्तै कम्पनीको उक्त सभामा बोनसपछि कायम पूँजीमा दुई बराबर १ को अनुपातमा हकप्रद शेयरपनि बिक्री गर्ने प्रस्ताव पेश हुनेछ । साधारणसभाले पारित गरेपछि मात्रै हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : २४ पुष २०७४, सोमबार ११:२९