हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा दशरथलाल श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा दशरथलाल श्रेष्ठ



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा दशरथलाल श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

श्रेष्ठले आगामी चार वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित : २५ पुष २०७४, मंगलवार १७:०९