मञ्जुश्री फाइनान्सले लगानीकर्तालाई लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मञ्जुश्री फाइनान्सले लगानीकर्तालाई लाभांश दिने



काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले लगानीकर्तालाई लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले लगानीकर्तालाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रसताव गरेको हो ।लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभा र राष्ट्र बैंकबाट पारित भएपछि मात्रै पाउने छन् ।

प्रकाशित : ३० पुष २०७४, आईतवार १२:१०