जेबिल्स् फाइनान्सले  बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जेबिल्स् फाइनान्सले  बोनस सेयर दिने



काठमाडौं।जेबिल्स् फाइनान्स लिमिटेडले बोनस सेयर दिने भएकाे छ । फाइनान्सकाे शुक्रबार सम्पन्न सञ्चालक समितिकाे बैठकले सेयरधनीलार्इ असार मसान्तमा कायम पूँजीकाे १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।हाल फाइनान्सले विक्री गरेकाे शतप्रतिशत हकप्रद र त्यसपछि कायम हुने पूँजीकाे ४० प्रतिशत हकप्रदपछि कायम हुने पूँजी ८० कराेड ९० लाख ७७ हजार पाँच सय रूपैयाँलार्इ हिसाब गर्दा बाेनसदर समायाेजन भर्इ  ३.५७ प्रतिशत हुने फाइनान्सले जनाएकाे छ ।

प्रकाशित : ३० पुष २०७४, आईतवार १२:४९