कामना सेवाको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कामना सेवाको शेयर मूल्य समायोजन



काठमाडौं । कामना सेवा विकास बैँकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत हकप्रद समयोजन पछि कम्पनीको शेयर मूल्य नेप्सेले १सय ६५ रुपैयाँँ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य २ सय८ रुपैयाँ लिइएको छ ।

 

प्रकाशित : ३ माघ २०७४, बुधबार १२:४२