जगदम्बा सिमेन्टद्धारा आफ्ना डिलरहरुलाई विदेश यात्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जगदम्बा सिमेन्टद्धारा आफ्ना डिलरहरुलाई विदेश यात्रा



काठमाडौं ।देशकै सबै भन्दा विश्वासिलो र अधिक रुचाइएको सिमेन्ट, जगदम्बा सिमेन्टले आफ्ना ग्राहकतथा डिलरहरुको ब्यक्तित्व विकाशकालागि जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा जागरण जस्ता जानकारी मुलक कार्यक्रमहरु गर्दे आइरहेको छ । यस आर्थिक वर्ष २०७४/७५ मा जगदम्बा शुभयात्रा”कार्यक्रम अन्तर्गत जगदम्बा सिमेन्टले आफ्ना डिलर वर्गलाई मनोवैज्ञानिक रुपमै उत्प्रेरित गर्ने उद्धेश्यले विश्वका अति रमणिय स्थलहरु भ्रमण गर्न पठाएको छ । जस अन्तर्गत १३ जना डिलर वर्गलाई बैङ्कक ५ दिने विदेश यात्रामा पठाएको छ भने १७ जनालाई यूरोपको ११ दिने विदेश यात्रामा पठाएको  छ । यस्ता जानकारी मुलक भ्रमण तथा सामाजिक घुलमिलले ब्यवसायिक ज्ञानलाई थप हौसला प्रदान गर्ने छ भन्ने कंम्पनीको विश्वास रहेको छ ।

प्रकाशित : ५ माघ २०७४, शुक्रबार ११:५८