युवा उद्योगी अग्रवालको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युवा उद्योगी अग्रवालको निधन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य तथा युवा उद्यमी मनिषकुमार अग्रवालको निधन भएको छ ।३ साताअघि मात्र ब्लड क्यान्सरको संकेत देखिएपछि उनी भारतको मेदान्त अस्पतालमा उपचाररत थिए । उपचारको क्रममा शनिबार राती अग्रवालको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा ४ पटकसम्म निर्वाचित अग्रवालले लुम्बिनी चिनी कारखाना, श्रीकृष्ण आयल रिफाइनरी इन्डष्ट्रिज, वीरगञ्ज प्लाष्टिक उद्योग लगायतका उद्योगहरु सञ्चालन गरिरहेका थिए ।

उनको निधनको खवरले निजी क्षेत्र स्तप्ध भएको छ । अग्रवाल एचपी अग्र्रवाल ग्रुपका निर्देशक समेत रहेका छन् ।

प्रकाशित : ७ माघ २०७४, आईतवार १२:१३