एसियन लाईफको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एसियन लाईफको शेयर मूल्य समायोजन



काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद पछिको शेयर मूल्य  अाज समायोजन गरेको हो ।कम्पनीको समायोजनपछिको मूल्य ९ सय ११ रुपैयाँ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य ८ सय ९२ रुपैयाँ लिइएको थियो ।

 

प्रकाशित : ८ माघ २०७४, सोमबार ११:२४