ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ० दशमलव ५८ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन्। आज कारोबारमा आएका १६३ कम्पनीको ९लाख ५४ हजार ६ सय ३० कित्ता सेयरबाट ३६ करोड ६४ लाख ३० हजार ९ सय ३४ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह १८ दशमलव ६५ अंकले ओरालो लागेको छ। आज लघुवित्त समुह १३ दशमलव २९ अंकले,अन्य समुह ४ दशमलव ३ अंकले र विकास बैँक समुह ० दशमलव ५२ अंकले ओरालो लागेको छ।
सोमबार सबै भन्दा धेरै जलविधुत समुहले कमाएको छ। आज जलविधुत समुह २३ दशमलव ४३ अंकले उकालो लागेको छ। आज टे«डिड. समुह १० दशमलव २२ अंकले,उतपादनमुलक समुह ३ दशमलव ४१ अंकले,बैँक समुह ० दशमलव ८३ अंकले र होटल समुह ० दशमलव ५६ अंकले उकालो लागेको छ।

प्रकाशित : ८ माघ २०७४, सोमबार १५:१६