मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु, यी हुन प्रमुख दाबेदार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु, यी हुन प्रमुख दाबेदार



काठमाडाै । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ ।वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।

गठबन्धनले प्रदेश ५ बाट एमाले नेता शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्रीका उम्मेदवारका लागि निश्चित गरेको छ ।अन्य प्रदेशमा भने टुंगो लाग्न बाँकी छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित : १० माघ २०७४, बुधबार ०९:००