उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स १ दशमलव ६९ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । आज कारोबारमा आएका फाइनान्स , उतपादनमुलक र लघुवित्त समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५६ कमपनीको ९ लाख ३८ हजार ३ सय ८ कित्ता सेयरबाट २६ करोड १५ लाख २५ हजार ५ सय ५३ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १६ दशमलव १३ अंकले उकालो लागेको छ। आज होटल समुह १४ दशमलव ७७ अंकले, विकास बैँक समुह ७ दशमलव ८२ अंकले,अन्य समुह ५ दशमलव ०८ अंकले, टे«डिड. समुह ४ दशमलव २२ अंकले, जलविधुत समुह ३ दशमलव १३ अंकले र बैँक समुह ० दशमलव ३२ अंकले उकालो लागेको छ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ । आज उतपादनमुलक समुह २६ दशमलव २ अंकले ओरालो लागेको छ । आज लघुवित्त समुह २ दशमलव ६२ अंकले र फाइनान्स समुह ० दशमलव ७ अंकले ओरालो लागेको छ।

प्रकाशित : १० माघ २०७४, बुधबार १५:२०