अनिल शाहको नियुक्ति खारेजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अनिल शाहको नियुक्ति खारेजी



काठमाडौं । नबिल बैंकले अनिल शाहको नियुक्ति खारेजी गरेको छ । सोमबार बसेको संचालक समितिको बैठकले नियुक्त खारेजी गरेको हो ।

बैंकको शाहलाई प्रमुख कार्यकारीका रुपमा बैंक सञ्चालक समितिले पुस १३ गते नियुक्ति गरेको थियो । समितिले शाहलाई नियुक्त गर्ने सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरिएको बताइएको छ ।

प्रकाशित : १६ माघ २०७४, मंगलवार १८:२४