७ दशमलव ०३ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

७ दशमलव ०३ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स ७ दशमलव ०३ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको जलविधुत समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १५७ कमपनीको ११ लाख ५६ हजार ३ सय ६० कित्ता सेयरबाट ४१ करोड ७० लाख ९८हजार ६ सय ४३ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १६ दशमलव ०४ अंकले उकालो लागेको छ। आज जलविधुत समुह १२ दशमलव ४१ अंकले, अन्य समुह ९ दशमलव ८८ अंकले, विकास बैँक समुह ८ दशमलव ३२ अंकले, बैँक समुह ६ दशमलव ०३ अंकले, होटल समुह ५ दशमलव ५७ अंकले,उतपादनमुुलक समुह ५ दशमलव ३६ अंकले  ट्रेडिड समुह १ दशमलव ६९ अंकले र फाइनान्स समुह ० दशमलव ६५ अंकले उकालो लागेको छ।
बिहिबार जलविधुत समुह भने ओरालो लागेको छ । आज जलविधुत समुह १ दशमलव ४९ अंकले ओरालो लागेको छ।

प्रकाशित : १८ माघ २०७४, बिहीबार १५:२२