अार्थिक गतिविधिसंग सम्बन्धी कानुनी प्रश्न भए हामीलाई पठाउनुस् समाधान हामी खोज्ने छाै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अार्थिक गतिविधिसंग सम्बन्धी कानुनी प्रश्न भए हामीलाई पठाउनुस् समाधान हामी खोज्ने छाै



अार्थिक गतिविधिसंग सम्बन्धीत कानुनी प्रश्नः जस्तै कम्पनी, उद्योग, व्यापार व्यवसाय, धितोपत्र, बैकिङ, बैदेशिक लगानी,कर राजश्व, बाैद्धिक सम्पती सम्बन्धी कानुनी प्रश्न भए हामीलाई सम्झन सक्नु हुने छ ।

हाम्रा कर्पोरेट लयर्स वासु रिजालले तपाईको जिज्ञाशाको कानुनी समाधान खोज्न प्रयास गर्नुहुने छ ।

यसका लागि तपाईले अाफ्नो पुरा परिचय खुल्ने गरि तलको इमेलमा प्रश्न राख्न सक्नु हुने छ । तपाईले सोधेका प्रश्नको समाधान www.arthabazar.com  मा प्रकाशित गर्ने छाैँ । इमेलमा अाएको प्रश्नलाई हामी बिशेष प्रथामिकता दिने छाै । इमेल पठाउदा प्रस्ट रुपमा प्रितीफ्रन्टमा टाइप गरेर पठाउनु पर्ने छ ।

इमेलः [email protected] 

प्रकाशित : २० माघ २०७४, शनिबार १६:५३