एनआईडिसी डेभलपमेन्टको शेयर दाखिला बन्द यथावत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईडिसी डेभलपमेन्टको शेयर दाखिला बन्द यथावत



काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकसँ मरज  हुन लागेको एनआईडिसी डेभलपमेन्ट बैंकको शेयर दाखिला बन्द यथावत हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी गाभ्ने/गाभिने प्रयोजनका लागि बन्द रहेको शेयर दाखिला बन्द यथावत राख्न बैंकले नेप्सेलाई अनुरोध गरेको छ ।एनआईडीसीले फागुन १३ गते ५० औं साधारणसभा बोलाएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि शेयर दाखिला बन्द राख्न नेप्सेलाई अनुरोध गरेको हो ।

प्रकाशित : २२ माघ २०७४, सोमबार १४:२१