हाम्रो विकास बैंकले बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हाम्रो विकास बैंकले बोनस शेयर दिने



काठमाडौं। हाम्रो विकास बैंकले बोनस शेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई ७ दशमलव ३० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।बैंकले ७ दशमलव ३० प्रतिशतबाट हुन आउने ३ करोड ३४ लाख ८८ हजार ८ सय ९ रुपैयाँ ३१ पैसा बोनस र सो मा लाग्ने कर प्रयोजनका लागि १७ लाख ५८ हजार १ सय ६२ रुपैयाँ ४९ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त बोनश वितरणको स्वीकृितका लागि बैंकले नेपाल राष्ट्र बैंकमा पठाएको छ ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार ११:४७