सुमार्गीको पैसा नरोक्न अन्तरिम आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुमार्गीको पैसा नरोक्न अन्तरिम आदेश



काठमाडाै । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको पैसा नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले पैसा नरोक्न अन्तरिम आदेश दिएको हो ।’

अदालतको अन्तरिम आदेशपछि सुमार्गीले बिदेशबाट ल्याएको र नबिल बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिब साढे ३ अर्ब रुपैयाँ अब उनले प्रयोग गर्न पाउने भएका छन् ।

प्रकाशित : २३ माघ २०७४, मंगलवार १७:४१